FAQs Complain Problems

तुम्बेवा गाउँपालिकाको परिचय

पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँ पालिकाहरु मध्ये सुदुर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ l जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको छ l यो  गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना,मौवा,वलने,हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ l यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ l यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ l हाल सम्म यो गाउँ पालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ l एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ l जनसंख्या र भूगोलको आधारमा पाँचथर जिल्लाका गाउँपालिका मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो l यस गाउँपालिका भित्र कुल १३,४१९  जनसंख्या क्षत्री, ब्रामण,लिम्बु, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि  जातजातीको बसोबास रहेको छ l यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छl यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि l पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ l तर व्यवसायीक पशुपालन हुन सकेको छैन l साथै यो गाउँपालिका सुख्खा खडेरी ग्रस्त छेत्र पर्दछ l

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
khatiwadamani64@gmail.com
9852620174
सूचना अधिकारी
binita.gautam1122@gmail.com
९८५२६२०१८०

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्धबिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  •  पतिपत्नीको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रतिलिपी
  •  विदेश स्थीत अदालतबाट भएकाे फैसलाकाे हकमा अंग्रेजी भाषामा अनुवादलाई नाेटरी पब्लिक वा कन्सुलरबाट प्रमाणिकरण गरेकाे सक्कल प्रति
  • विवाह दर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • तीनपुस्ते विवरण खुल्ने कागजात (बाजे,बजु,बाबु र आमाकाे नामथर र जन्म मिति)
  • सूचक पति वा पत्नी मध्ये १ हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  •  बसाई सरी आउने वा जाने सबैको नागरिकताको प्रतिलिपि र नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि
  •  बसाईसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति आउनेकाे हकमा
  • सरी जाने ठाउँकाे यथार्थ विवरण
  • सबै जनाकाे बाबु र आमाकाे नागरिकता वा जन्म दर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • जानेमध्येबाट १८ बर्ष पुगी नागिरकता भएकाे
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र
  •  दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  •  तीनपुस्ते विवरण खुल्ने कागजात
  •  दुलाहा दुलहीको हालै खिचेको ३/३ प्रति फोटो
  • कुनै एक विदेश भएमा विदेश स्थीत नेपाली नियाेगबाट प्रमाणित अधिकृत वारेसनामा 
  • अदालतबाट नाता कायम भएकाे अवस्थामा दुलाहा वा दुलही मध्ये कुनै एक नभएमा अदालतबाट भएकाे नाता कायमकाे कागजात
  • सूचक पति र पत्नी दुबै
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतक र सुचकको नागरिकताको प्रतिलिपि
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र वा जन्म प्रमाणित 
  •  दुर्घटनाबाट मृत्यु भएको हकमा प्रहरी रिपोर्ट
  • तीनपुस्ते खुल्ने विवरण
  • मृतक विदेशी भएमा सूचक र मृतककाे राहदानी, प्रवेशाज्ञा तथा नीज त्यस वडामा बसाेवास गरिरहेकाे प्रमाण
  • सूचक एकाघरकाे १८ बर्ष पुरा गरी नागरिकता भएकाे व्यक्ती
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र
  •  बालक वा बालिकाको बाबु र आमाको नागरिकताको प्रतिलिपि
  •  स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालले जन्म प्रमाणित परिचयपत्रको प्रतिलिपि
  •  घरमा जन्म भएको भए पछिल्लो पटक खोप दिएको प्रमाण l
  • विवाह दर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • विदेशी भएमा बाबुआमाकाे राहदानी प्रमाणपत्रकाे प्रतिलिपी तथा सम्बन्धीत स्थानीय तहकाे वडामा बसाेवास रहेकाे प्रमाण
  • भारतीय भएमा भारतीय नागिरक भनी पिहचान खुल्ने प्रमाण
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएकाे भए साे सम्बन्धमा प्रहरीकाे पत्र
  • सूचक बाबु आमा वा एकाघरकाे १८ बर्ष पुगी नागरिकता भएकाे